सुपर ओभरमा अमेरिकालाई हरायो नेपालले

nepal-vs-usa-pic
लोकपाटी न्यूज

काठमाडौं। नेपालले अमेरिका विरूद्धको तीन खेलको टी–२० सिरिज अन्तिम खेलअघि नै जितेको छ। आइतबार विहान दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले सिरिज जितेको हो।

नेपालले टस जितेर ब्याट रोजेको थियो । जसमले नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य पछ्याएको थियो । उक्त रन पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो। यसअघि नेपालले पहिलो टी–२० १७ रनले जितेको थियो। अब अन्तिम टी–२० भोलि बिहान हुनेछ।