आईपीएल : दिल्लीको नयाँ जर्सी सार्वजनिक

लोकपाटी न्यूज

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) को टिम दिल्ली क्यापिटल्सले नयाँ जर्सी सार्वजनिक गरेको छ।

दिल्ली क्यापिटल्सले शनिबार सामाजिक सञ्जालमा आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको हो।

आईपीएल को १५ औँ सिजनमा लागि दिल्लीले रातो र निलो रंगको बराबर प्रयोग गर्दै नयाँ जर्सी नयाँ जर्सी तयार पारेको छ।

दिल्लीको जर्सीमा रहेको रातो रंगले मैदानमा टिमको साहस तथा निलो रंगले टिमको सन्तुलन झल्काउने छ।