विश्वासकाे मत लिँदै मुख्यमन्त्री राई, विपक्षमा मतदान गर्न एमालेकाे ह्वीप

लोकपाटी न्यूज

विराटनगर। प्रदेश १ को प्रदेशसभा बैठक शुरू भएको छ । प्रदेशसभा स्राेतका अनुसार बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ ।

बैठक शुरू हुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्