ज्योति लाईफ इन्स्योरेन्सको शेयरमूल्य सर्किट लेभलमा वृद्धि

Share Market
लोकपाटी न्यूज

काठमाडौं। ज्योति लाईफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९८ प्रतिशत बढेको छ। प्रतिकित्ता  ६२ रुपैयाँले बढेर ज्योति लाईफको शेयरमूल्य प्रतिकित्ता ६८३ रुपैयाँ पुगेको हो।

यसदिन कम्पनीकै सर्वाधिक शेयर खरीद माग रहेको छ। १० मिनेटसम्मको कारोबार अवधिमा कम्पनीको ४ हजार ३९६ ओटा अर्डरमा ९७ लाख ९७ हजार ७७ कित्ता शेयर खरीद माग रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्