यस्ताे छ त्रिदेशीय क्रिकेट प्रतियोगिताको खेल तालिका

Can
लोकपाटी न्यूज

काठमाडाैँ। नेपाल क्रिकेट संघ(क्यान)ले वैशाख ४ देखि ११ गतेसम्म हुने त्रिदेशीय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ।नेपालले उक्त खेलका लागि आफ्ना खेलाडीलाई बन्द प्रशिक्षणमा राखिरहेको छ।

उक्त खेलमा घरेलु टोली नेपालले मलेसिया र नेदरल्यान्डसँग खेल्नेछ।

यस्ताे छ खेल तालिका: