चन्द्रागिरी हिल्सकाे सेयर मूल्यमा सकारात्मक सर्किट

Chandragiri cabel car
लोकपाटी न्यूज

काठमाडौं। साताको तेस्रो दिन (मंगलबार) चन्द्रागिरी हिल्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ। आज कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो।

मंगलबार २ हजार २३७ रुपैंयामा कारोबार सुरु भएको कम्पनीको शेयरमुल्य २१३ अंकले बढेर २ हजार ३४४ पुगेको छ। आज पछिल्लो घट्ने बढ्ने क्रम रहेको कम्पनीको शेयर सकरात्मक सर्किट लेभममा पुगेसंगैं खरिद र बिक्री दुवैको माग उच्च रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्