काठमाडौं: बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कायम भएको सुनको मूल्य सोमबार घटेर ९२ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ। साथै, चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ ।



लोकपाटी न्यूज