सुनको मूल्य बढ्यो, तोलाको कति ?

gold-coins-money-saving
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ। सोमबारको तुलनामा प्रतितोला छापावाल सुनका मूल्य १५ सय वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुनको मूल्य ९२ हजार ६ सय कायम भई कारोबार भएको थियो। त्यस्तै आइतबार प्रतितोला छापावाल सुनको मूल्य ९२ हजार ७ सय रहेको थियो। आज तेजावी सुनको मूल्य ९३ हजार ६ सय ५० रहेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३५ रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्