सुनको मूल्यमा गिरावट

लोकपाटी न्यूज

काठमाडौं,नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

सोमबार तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आज चाँदी पनि तोलामा रु ५ घटेर १३१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्