विदेशी मुद्राको भाउ बढ्यो

US-exports Rate
लाेकपाटी न्यूज

काठमाडौं, १६ पुस। आज सबै विदेशी मुद्राको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५२ पैसा तोकेको छ। हिजो खरिददर ११३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४१ पैसा रहेको थियो।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा रहेको छ। हिजो खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको थियो। कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा तोकेको छ। हिजो कतारी रियालको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको थियो।

यस्तै ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ०५ पैसा रहेको छ। हिजो खरिददर २९६ रुपैयाँ ११ पैसा रहेको थियो। आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा तोकेको छ। हिजो खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकिएको थियो।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २८ पैसा रहेको छ। हिजो खरिददर २७ रुपैयाँ ७१ पैसा र बिक्रीदर २७ रुपैयाँ ८६ पैसा रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा रहेको थियो।

कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ९४ पैसा तोकेको छ । हिजो खरिददर ३७५ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०९ पैसा रहेको थियो। बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ४३ पैसा रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्