विदेशी मुद्राको विनिमयदर आज कति ?

US-exports Rate
लाेकपाटी न्यूज

काठमाडौं, ३० मंसिर। नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ०० पैसा र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ५९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३९ पैसा रहेको छ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा रहेको छ। र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा रहेको छ।

विस्तृतमा हेर्नुहोस् तालिका:

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्