सुनको मूल्य घट्यो, तोलाको कति ?

gold pic
लाेकपाटी न्यूज

काठमाडौं, २० मंसिर। आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटैको छ। बिहीबार प्रतितोला ७२ हजार बिक्री भएको सुन साताको अन्तिम दिन शुक्रबार ७१ हजार सात सय रुपैयाँमा कारोवार भइरहको छ।

बिहीबार प्रतितोला ७१ हजार सात सय रुपैयाँमा बिक्री भएको तेजावी सुन प्रतितोला शुक्रबार ७१ हजार चार सय रुपैयाँ कारोबार भइरहेको हो। त्यस्तै चाँदी भने सोही मूल्यमा कारोवार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्