आज कति छ सुनचाँदीको मल्य ?

gold pic
लाेकपाटी न्यूज

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। आइतबार सुन प्रतितोला ७१ हजार ६ सय र चाँदी प्रतितोला ८५५ रुपैयाँमा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज पनि सोही स्थिर मूल्यमा सुनचाँदीको कारोवार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्