काठमाडौं, ८ मंसिर । आज पहिलो दिन साताको (आइतबार) सुन र चाँदीको मूल्य घटेको छ। साताको अन्तिम दिन तोलामा ७१ हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य ७१ हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोवार भएको महासंघको भनाइ छ। यस्तै चाँदी आइतबार तोलामा रु ५ घटेर तोलामा ८५५ रुपैयाँमा मा कारोवार भएको छ।



लाेकपाटी न्यूज