आजको सुनको मूल्य

gold
लाेकपाटी न्यूज

काठमाडौं, १ मंसिर। साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार प्रतितोला ७१ हजार ८ सय रुपैंयामा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार पनि स्थिर रहँदै ७१ हजार ८ सय रुपैंयामै कारोबार भैरहेको महासंघले जनाएको छ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि स्थिर भएको छ। आज प्रतितोला ७१ हजार ५ सय रुपैंयामा कारोबार भैरहेको छ। चाँदी पनि स्थिर रहँदै प्रतितोला ८ सय ५५ रुपैंयामा कारोबार भैरहेको छ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्