कति छ आज सुनचाँदीको मूल्य ?

gold pic
लाेकपाटी न्यूज

काठमाडौं, ४ कात्तिक । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। आज छापावाल सुन तोलामा ७० हजार ४०० मा कारोबार भएको छ।

यस्तै तेजावी सुन ७० हजार १०० मा कारोबार भएको छ। यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्