सुनकाे मूल्य : आज ताेलाकाे कति ?

लाेकपाटी न्यूज

काठमाडौं, ३० असाेज। नेपाली बजारमा निरन्तर ओरालाे लागेकाे सुनकाे मूल्य आज भने स्थिर रहेको छ ।

बुधबार तोलामा ७० हजार ६०० मा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन बिहीबार ७० हजार ३०० मा कारोबार भएको छ ।

चाँदी भने बिहीबार बुधबारको तुलनामा रु ५ ले घटेर रु ८४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्