काठमाडौं, ६ असोज। आज सुन तोलामा ७१ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ। हिजो आइतबार पनि यहि मूल्यमा कारोबार भएको थियो।
यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यता, चाँदीको मूल्य प्रतितोला ८ सय ७५ रुपैयाँ पुगेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेको हो।



लाेकपाटी न्यूज