५० प्रहरी उपरीक्षक (एसपी)को सरुवा, को कहाँ पुगे ? (सूचिसहित)

nepal-police
लाेकपाटी न्यूज

काठमाडौं। प्रहरी प्रधान कार्यालयले ५० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । शुक्रबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ५० जना एसपीको सरुवा गर्ने निर्णय गरेका हुन् ।

सरुवा हुनेमा एसपी अच्युत प्रसाद पुडासैनी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी प्रधान कार्यालय युएन जगेडा नक्सालमा सरुवा भएका छन् भने प्रदेश नम्बर १ दंगा नियन्त्रण प्रहरी गण दुहबी सुनसरीबाट अनुरागकुमार द्धिवेदीलाई महानगरी दंगा नियन्त्रण प्रहरी गण काठमाडौंमा सरुवा गरिएको छ ।

यस्तो छ अन्य सरुवा हुने एसपीहरुको नाम र स्थानः

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्