Tag - नेपाल प्रहरी

सरकार

प्रहरीमा तीन पद थप्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। नेपाल प्रहरीमा तीन वटा पद थपिएको छ । तल्लो दर्जामा काम गर्ने कर्मचारीको मनोबल वृद्धिका लागि भन्दै वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थपिएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन...

बांकी पढ्नुहोस्
समाचार सेवा/जागिर

नेपाल प्रहरीमा खुल्याे रोजगार, कुन पदमा कति माग्याे ?

काठमाडाैं। नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

प्रहरीमा कडा नियम : अब कसैलाई तँ भन्न नपाइने

काठमाडौं। नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा अब कसैलाई पनि ‘तँ’ भन्न नपाइने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयमा शुक्रबार भएको एक कार्यक्रममा तीनवटै संगठनका उच्च अधिकारीलाई राखेर...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

जागिर लगाइदिने भन्दै १४ लाख ठग्ने भट्टराई पक्राउ

काठमाडाैं। राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
तनहुँको शुक्ला गण्डकीकी दुर्गा पौडेललाई १५ लाख ५० हजार ठगी गरेको अभियोगमा महानगरीय...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

यात्रुसँग बढी भाडा लिन खोज्‍ने ९ जना प्रहरी नियन्त्रणमा

काठमाडौं। उपत्यका बाहिर जाने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन खोज्‍ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्‍न टिकट काउन्टरमा आबद्ध भई बिना परिचयपत्र बसपार्क आसपास यात्रुलाई टिकट काटिदिने भन्दै मोलमोलाई गर्ने...

बांकी पढ्नुहोस्
समाज सुरक्षा/अपराध

भव्यताका साथ मनाइयाे ६६ औं प्रहरी दिवस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६६ औं प्रहरी दिवस २०७८ सम्पन्न भएको छ । प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

पाकेटमारमा सङ्लग्न २०७ पक्राउ, यस्ताे हुन्छ उनीहरुकाे सांकेतिक भाषा

काठमाडौं।  नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुबाट चोरी तथा पाकेटमार कार्यमा सङ्लग्न २०७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले चाडपर्वमा हुनसक्ने चोरी र पाकेटमारको विरुद्ध चलाएको...

बांकी पढ्नुहोस्
समाज सुरक्षा/अपराध

नेपाल प्रहरीका ११ जना सम्पर्कविहीन (नामावलीसहित)

असोज १०, काठमाडौं । गत साउन महिनादेखि सम्पर्कमा नरहेका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले गैरहाजिर भएकाहरुको नामावली आइतबार सार्वजनिक गर्दै ...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

ठगी गरेकाे आराेपमा चार पक्राउ

बर्दिया । नेटवर्किङ व्यापारको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । ओरेञ्ज ग्लोबल मार्केटिङ प्रालि नामक बहुर्राष्ट्रिय कम्पनीमार्फत नेटवर्किङको नाममा ठगी गर्ने उनीहरुलाई प्रहरीले...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

यी हुन् साढे दुई करोडसहित पक्राउ परेका २५ जना (नामसहित)

काठमाडौं, १० कात्तिक । नेपाल प्रहरीले जुवा खालबाट २५ जनालाई पक्राउ गरेकाे छ।  काठमाडाैंकाे महाराजगञ्जस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई  पक्राउ गरिएकाे हाे ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमूख उत्तम...

बांकी पढ्नुहोस्