काठमाडौं, १ साउन । बुधबार छापावाल सुनको भाउ तोलामा ६४ हजार ५०० मा कारोबार भएको छ। अघिल्लो दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो।
यस्तै तेजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भएको छ। बुधबार चाँदी भने २० ले बढेको छ। बुधबार चाँदी तोलामा ७४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार चाँदी तोलामा रु ७२५ मा कारोबार भएको थियो।



लाेकपाटी न्यूज