कति पुग्यो डलरको मूल्य, विनिमयदर कति ?

Doller
लाेकपाटी न्यूज

काठमाडौं, १३ असार । नेपाल राष्ट्र बैंकले (असार १३) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ २० पैसा तोकेको छ। यसैगरी बिक्री मूल्य ११० रुपैयाँ ८० पैसा रहेको छ।

एक युरोको खरिददर १२५ रुपैयाँ ३२ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ०० पैसा रहेको छ। एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ०० पैसा र बिक्रिदर १४० रुपैयाँ ७६ पैसा रहेको छ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २७ पैसा रहेको छ। कतारी एक रियालको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रिदर ३० रुपैयाँ ४३ पैसा रहेको छ।

यसैगरी कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ १७ पैसा र बिक्रिदर ३६५ रुपैयाँ १५ पैसा रहेको छ।

4

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्