काठमाडौं, २१ जेठ । नेपाली बजारमा मंगलबार छापावाल सुनको भाउ तोलामा ६१ हजार ७०० मा कारोबार भइरहेको छ। सोमबार सुनको भाउ ६१ हजार ५०० मा कारोबार भएको थियो।
यस्तै तेजावी सुन ६१ हजार ४०० मा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ तोलामा रु७१० मा कारोबार भइरहेको छ।
यसअघि सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।



लाेकपाटी न्यूज