कति छ आज सुनको भाउ ?

Gold01
लाेकपाटी न्यूज

काठमाडौं, २ जेठ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ६० हजार ७०० मा कारोबार भइरहेको छ।बुधबार छापावाल सुन तोलामा ६० हजार ६०० मा कारोबार भएको थियो।

यस्तै तेजावी सुन तोलामा ६० हजार ४०० मा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्यमा भने बिहीबार कुनै घटबढ भएको छैन।

बुधबार ७२५ मा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्