काठमाडौं, १७ वैशाख। नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ।बैंकले बुधबार एक सूचना प्रकाशित गरी बिक्री गर्न लागेको जनाएको हो।
बैंकले बुधबार एक सूचना प्रकाशित गरी यही वैशाख १९ गते रिपो बोलकबोलबाट बिक्री गर्न लागेको जनाएको छ।सात दिनका लागि बिक्री गर्न लागिएको रिपोमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था खरीद प्रक्रियामा सहभागी हुन सक्नेछन्।
केन्द्रीय बैंकले नियमति रुपमा रिपो र टे«जरी बिल बिक्री गर्दै आएको छ।



लाेकपाटी न्यूज

