काठमाडौं, ८ वैशाख। साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ५९ हजार १०० मा कारोबार भइरहेको छ।
साताको अन्तिम दिन शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा करोबार भएको थियो।यस्तै तेजावी सुन तोलमा ५८ हजार ८०० मा कारोबार भइरहेको छ।
यस्तै चाँदी तोलमा ७२५ मा कारोबार भइरहेको छ। चाँदीको अघिल्लो कारोबार पनि यही मूल्यमा भएको थियो ।



लाेकपाटी न्यूज