काठमाडौं, २८ माघ । सोमबार सुनको भाउमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा सय रुपैयाँले घटेर ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
आज चाँदीको भाउमा कुनैपनि परिवर्तन आएको छ । आज चाँदी ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लाेकपाटी न्यूज