Tag - हेमन्तप्रकाश वली ‘सुदर्शन’

सुरक्षा/अपराध

हेमन्तप्रकाश ओली जेल चलान

ललितपुर, १० वैशाख । नेत्रविक्रम चन्द (विप्लव) समूहका तत्कालिन मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वलीसहित ६ जना नेता कार्यकर्तालाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अदालतले आज सो आदेश दिएको हो...

बांकी पढ्नुहोस्
राजनीति

ओलीलाई छाेड्न मिल्दैन : सर्वोच्च अदालत

काठमाडौं, २७ चैत। सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता हेमन्त प्रकाश ओलीको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ।
गत शनिबार काभ्रेमा पक्राउ परेका ओलीलाई...

बांकी पढ्नुहोस्
राजनीति

हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई सर्वोच्च ल्याइयो

काठमाडौं, २७ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई सर्वोच्च ल्याइएको छ ।
ओलीलाई न्यायाधीशद्वय अनिल सिन्हा र टंक मोक्तानको इजलासमा सुनुवाइ...

बांकी पढ्नुहोस्
राजनीति

हेमन्तप्रकाश ओलीसँग भेटिए २२ सिमकार्ड !

काठमाडौं, ११ चैत । शुक्रबार पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र उनका सहयोगीसँग २२ वटा सिमकार्ड भेटिएको छ ।

विगतमा प्रयोग गरेका सिमकार्ड उनीहरुले फालिसकेको प्रहरी जनाएको छ । विगतमा...

बांकी पढ्नुहोस्
राजनीति

विप्लव समूहका नेता ‘सुदर्शन’ २५ वर्ष जेल जान सक्ने

काठमाडौं, १० चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रभावशाली नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई कर्तव्य ज्यान, राजद्रोह र संगठित अपराधमा मुद्दा चलाइने भएको छ । शनिबार बिहान काभ्रेबाट पक्राउ परेका वलीमाथि...

बांकी पढ्नुहोस्