सानोमा भाइ एकदमै जिज्ञासु थियो, नयाँ कुरा देख्यो कि जान्नैपर्ने, सिक्नैपर्ने उसको स्वाभाव थियो । प्रकाश सानोमा नयाँ कपडा किन्नै मान्दैनथ्यो । नयाँ लुगा लगाइदियो कि खोलेर फालिहाल्ने, त्यो चाहिँ अहिले पनि झल्झली याद आउँछ । मैले...
Tag - स्मृति दिवस
अहिले सम्झँदा यस्तो लाग्छ, उनी आफ्नो जीवनमा कहिल्यै किशोर हुन पाएनन्, बालकबाट सिधै युवा भए । सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बाबुका रुपमा उनीमाथि न्याय गरिनँ, गर्न सकिनँ ।
भरतपुर, १३ जेठ । साहित्यकार तथा वरिष्ठ पत्रकार कृष्ण सेन इच्छुकको १७ औं स्मृति दिवसको अवसरमा साेमबार साँझ भरतपुरमा दीप प्रज्वलन गरिएको छ । प्रेस संगठन चितवनद्वारा भरतपुरको चौविसकोठीमा आयोजित दिप प्रज्वलन कार्यक्रममा...
मेरो झोलामा खुकुरी थियो। मेरो मुटु ढुकढुक गर्यो। अब के गर्ने, भाग्ने कि ? तर मदनजी उभिनु भयो। अनि, तिनीहरुलाई पहिल्यै सोध्नुुभयो ‘कताबाट आउनु भएको ? अब कताबाट निस्कने, तिनीहरुले छक्क परेर हेरे, बोल्न पनि सकेनन्। एक छिनपछि एक...
काठमाडौं, ३ जेठ। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २६ वर्ष भएको छ।
कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले नागरिकको...
राणाशासनको अवधिमा शिक्षाको महत्त्व बुझेका परिवारका सदस्य शिक्षा आर्जन गर्न भारततिर जाने गर्थे। भारतीय जनताले अंग्रेज शासनविरुद्ध स्वतन्त्रताका लागि गरेको आन्दोलनको प्रभाव त्यहाँ अध्ययनरत नेपाली युवामा पनि पर्यो।...
कहिलेकाहीँ लाग्छ, ‘प्रकाशको बारेमा जस्तो गलत प्रचार गरियो, ऊ बिल्कुल त्यस्तो थिएन । आज उनी हामीसँग छैनन्, म घरिघरि सोच्छु, ‘समाजले प्रकाश भाइप्रति किन यति धेरै अन्याय गरेको होला ? उनका राम्रा काम र अनुकरणीय देन किन ओझेल पारिएको...
सानैदेखि प्रकाश ज्ञानी स्वभावको थियो । नयाँ–नयाँ काम गर्न ऊ एकदम इच्छुक हुने उसको स्वभाव थियो । केही पनि काममा ऊ पछाडि नहट्ने, जस्तोसुकै काम गर्न पनि तम्सिने उसको बानी थियो । वास्तवमा हाम्रो शिक्षा त्यति सजिलो भएन । कहिले चितवन...
अब त हाम्रो प्रेमको चिनो छोरा पनि ठूलो भयो, बुबा भन्न सक्छ । तिम्रो तस्वीर पहिचान गर्न सक्छ । हेर्छु, एकातिर राष्ट्रको लागि योगदान गर्नुपर्ने जिम्मेवारी छ । सँगसँगै छोराहरुलाई असल नागरिक बनाउने कर्तव्य पनि । तिम्रा यादहरुले...
मेरो नाम प्रकाश दाहाल हो। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सदस्य। नयाँ परिचय पुष्पकमल दाहाल‘ प्रचण्ड’को सचिवालयको सदस्य। यसबाहेकका अन्य परिचय गौण हुन्। मेरा व्यक्तिगत सम्बन्धका आधारहरु यी परिचयका अगाडि गौण...

