Tag - साहित्य

ब्लग

साहित्य तथा साहित्यकार : एक विवेचना

मिलन आफन्त

आदरणीय साहित्य प्रेमी महानुभावहरू नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित र शिव कुमार प्रधानद्वारा लिखित पुस्तक ‘साहित्य र साहित्यकार’लाई आधार बनाएर हामीले यो लामो लेख लेख्ने प्रयास गरेका छौं। यो लेखले...

बांकी पढ्नुहोस्
साहित्य

पहिचान पुरस्कारको लागि पाँच पुस्तक छनोट सूचीमा

काठमाडौं । यस वर्षकाे पहिचान पुरस्कारका लागि पाँच पुस्तक छनाेटमा परेका छन्। पहिचान पुरस्कार कोषले  गत वर्षभरि प्रकाशित उत्कृष्ट पाँच पुस्तक पहिचान पुरस्‍‍कारको लागि छनोट गरेको हाे।
२०७७ साउन देखि २०७८ साउनसम्म प्रकाशित...

बांकी पढ्नुहोस्
साहित्य

लेखनाथको ‘मार्बल हाउसकी शालिनी’ सार्वजनिक

काठमाडाै। श्रष्टा लेखनाथ पोखरेलको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ सार्वजनिक भएकाे छ। केही समयअघि नियात्रासङ्ग्रह ‘फकलीको गाउँ’ ल्याएका पोखरेलले मानिसले दशैँको बिदा सदुपयोग गरुन् भनेर यो पुस्तक सार्वजनिक गरेका...

बांकी पढ्नुहोस्
साहित्य

साहित्य मार्फत अतिक्रमित भूमि फिर्ता गर्न माग

काठमाडौं, २९ कात्तिक। नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर भारतले विश्वासघात गरेको भन्दै कवितामार्फत अतिक्रमित भू–भागबाट भारत तत्काल फिर्ता जान साहित्यकारले माग गरेका छन्।
मानवअधिकार तथा शान्ति...

बांकी पढ्नुहोस्
साहित्य

विश्व नेपाली साहित्य महासङ्घकाे ‘साहित्य संसार’ लाेकार्पण

काठमाडौं । नेपाल भित्रभन्दा नेपालबाहिर नेपाली साहित्य शक्तिशाली रहेको कुरा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताएका छन् । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति र नेपाल शाखाले आयोजना...

बांकी पढ्नुहोस्
साहित्य

कथा : म्यासेज बक्स

आमाले म एउटा रंग र कोही केटी मेरो अर्को रंग बनोस् भन्ने अभिप्रायमा थप्नुहुन्छ- दुई भिन्न रंग मिल्दा अस्तित्व र सुन्दरता बढ्छ। घुमाउरो ढंगबाट अब बुहारी भित्राउनु पर्छ भन्ने भाव दिई रहनु भएकी आमाको कुरालाई बेवास्ता गर्दै म...

बांकी पढ्नुहोस्
साहित्य

गंगाले ल्याइन् ‘फूलको आकार’

काठमाडौं, ६ असाेज। पूर्वी पहाडी जिल्ला खोटाङकी गंगाकुमारी राई ‘सुम्निमा’ दोस्रो गजलसङ्ग्रह ‘फूलको आकार’ लिएर आएकी छन् ।
उनको उक्त गजलसङ्ग्रह राजधानीमा आयोजित एक कार्यक्रमममा वरिष्ठ कवि जसराज किराती, प्राज्ञ शशी लुमुम्बू...

बांकी पढ्नुहोस्
साहित्य

कथा : अभागीको कथा

अनि मलाई लाग्छ, सम्पत्ति नभएर पनि त मान्छे जीउन सक्दो रहेछ । सन्तान नभए पनि त माया पाउन सकिँदो रहेछ मानिसले । उनलाई मानिसले हेला गरे पनि यी जनावरहरुले हेला गरेनन् । सँगै खाने, सँगै सुत्ने, सँगै हिँड्ने कति राम्रो लोभ लाग्दो...

बांकी पढ्नुहोस्
कला-साहित्य

साहित्यबाटै जीवन धान्न सकिने अवस्था छैन : मुक्त उदास (साहित्य सम्वाद)

काठमाडौं। साहित्य निकै रुचाउने र साहित्यमै कलम चलाउने व्यक्ति हुन् मुक्त उदास। उनी सहित्यिक यात्रालाई निरन्तरता दिन ४ वर्ष अघि काठमाडौं आए। उनले यहाँ सङ्गीत सिक्न थाले र गीतहरु लेख्न थाले। विस्तारै सङ्गीत सिकेर गीतहरु...

बांकी पढ्नुहोस्
अन्तर्वार्ता

हल्लाले भीड बढ्ला, सिर्जना र ज्ञान बढ्न सक्दैन : भट्ट (साहित्य सम्वाद)

काठमाडौं। पछिल्लो समय साहित्यिक क्षेत्रमा उदाएका सर्जक लोकराज भट्ट कविता गजल तथा कथाजस्ता विधामा कलम चलाउँदै आएका छन्। स्थायी घर डोटी भई हाल उनी काठमाडौंमा पत्रकारिता क्षेत्रमा संलग्न छन्। सानैदेखि साहित्यमा रुचि राख्ने...

बांकी पढ्नुहोस्