Tag - सवारी दुर्घटना

समाज

सवारी दुर्घटनामा दुईको ज्यान गयो

रमेश भुसाल\ २७ कार्तिक । पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको दाउन्नेमा ना ४ ख ४५०४ नम्वरको ट्रक अनियन्त्रीत भइ करिव २५ मिटर तल खस्दा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रक चालक पश्चिम नवलपरासीको सुनवल १३ का नरबहादुर...

बांकी पढ्नुहोस्
समाज

छुट्टाछुट्टै दुर्घटनामा तीन काे ज्यान गयो

काठमाडौं, २७ कात्तिक। छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ। सुनसरीको कोशी गाउँपालिका ४ कोशी कटान क्षेत्रमा मंगलवार भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा झापा...

बांकी पढ्नुहोस्
समाज

नुवाकाेटमा बसकाे ठक्करबाट बालककाे मृत्यु, स्थिति तनावग्रस्त

नुवाकोट, २९ असाेज। नुवाकाेटकाे बट्टार बजारस्थित सन्जिवनी हस्पिटल आगाडि केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बालकको मृत्यु भएलगत्तै बट्टार बजारकाे स्थिति तनावग्रस्त बनेको...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

सिन्धुपाल्चोक बस दुर्घटनाः मृत शिशु निकालेपछि बच्यो सुनिताकाे ज्यान

काठमाडाैं। पेटमा मृत अवस्थामा रहेको शिशु निकालेर बस दुर्घटनामा परी घाइते भएकी महिलाको ज्यान बचाइएको छ ।
इन्द्रावती गाउँपालिका–१० भोटसिपा बडहरेमा शुक्रबार भएको बस दुर्घटनामा परी २० वर्षीया सुनिता तामाङ गम्भिर घाइते भएकी...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

यात्रुबाहक बस दुर्घटना, ३६ काे मृत्यु

स्थानीय समय अनुसार शनिबार बिहान ७ बजे बस दुर्घटना भएको हो । दुर्घटनामा परेको बसमा ६९ जना यात्रु सवार थिए । यात्रुबाहक बस राजमार्गमा गुडिरहेका बेला ३ जना मानिस सहित आइरहेको ट्रकसँग ठोक्किएको थियो ।

बांकी पढ्नुहोस्
समाज

अमेरिकामा सवारी दुर्घटनामा परी सापकोटाको मृत्यु

काठमाडौं, ९ असोज। अमेरिकाको केन्टकी राज्यको लेक्जिङ्टनमा सडक दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ। महोत्तरी जिल्ला बर्दिबासका ५८ वर्षीय विष्णु प्रसाद सापकोटाको मृत्यु भएको हो।
हिजो बिहान मर्निङ वाकमा रहेका सापकोटाको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

यात्रुबाहक बस दुर्घटना, २६ काे मृत्यु

काठमाडाैं । यात्रुबाहक बस दुर्घटना हुँदा २६ जनाकाे ज्यान गएकाे छ। पाकिस्तानको बबुसार टप नजिकै उक्त दुर्घटना भएकाे हाे।
आइतबार बिहान भएको साे दुर्घटनामा अरु १२ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । मृत्यु भएका र घाइते...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

नायिका केकी अधिकारी लगायतका कलाकार चढेको स्कर्पियाे दुर्घटना

रौतहट, ५ असाेज। नायिका केकी अधिकारी लगायतका कलाकारहरु सवार स्कर्पियाे दुर्घटनामा परेकाे छ। सामाजिक गीतको लागि छायांकनकाे लागि हिँडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आज बिहान रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल...

बांकी पढ्नुहोस्
समाज

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना : एकको मृत्यु, चार घाइते

महाेत्तरी, २२ भदाै। महोत्तरीको बर्दिबास–३ मा बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ । पैदलयात्रीलाई जोगाउने क्रममा बा २ च ४४४१ नम्बरको एम्बुलेन्स पल्टिँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्...

बांकी पढ्नुहोस्
समाज

भक्तपुरमा माेटरसाइकल दुर्घटना, चालककाे मृत्यु

भक्तपुर, ६ भदाै। । भक्तपुरकाे मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७३ प ९७२१ नम्बरको मोटरसाइकल र बालकोटतर्फ जाँदै गरेको बा ६७ प ६७५४ नम्बरको...

बांकी पढ्नुहोस्