काठमाडौं। आउँदो मङ्सिर १५ गते वा आउँदो आइतबारदेखि ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली र मेसेजिङ सेवा सुरु गर्ने वैदेशिक रोजगार विभागले तयारी गरेको छ। गएको सातादेखि ई–स्टिकर कार्यान्वयनमा ल्याएको विभागले १५ गतेदेखि उक्त...
Tag - श्रम स्वीकृति
काठमाडौं । भारतीय कामदारका लागि सरकारले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने प्रावधान बनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालमा काम गर्न भारतीयका लागि यस्तो प्रावधान ल्याएको हो ।
मन्त्रालयको बिना जानकारी...
काठमाडौं, १० माघ । सरकारले २० जना कामदारलाई मात्रै प्रतिबन्धित मुलुक मलेसिया जानका लागि श्रम स्वीकृति दिएको छ ।
बिहीबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिका सचिव कृष्णहरि खड्काले...
सुर्खेत, ६ माघ । वैदेशिक रोजगारीमा जानेहरुका लागि कर्णालीबाटै श्रम स्वीकृति प्रदान गरिने भएको छ । अब कर्णालीवासीले श्रम स्वीकृतिका लागि हजारौं रुपैयाँ खर्चेर काठमाडौं आउनुपर्ने बाध्यता अन्त्य भएको छ।
आइतबारदेखि सरकारले...
काठमाडौँ, २५ पुस । वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बिहीबारदेखि गण्डकी प्रदेशको पोखराबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।
वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल...
काठमाडौं, २५ पुस । सरकारले नेपालको श्रम स्वीकृतिमा थप कडाइ गरेको छ । सरकारले अफगानिस्तान, इराक, सिरिया र इराकबाट रोजगारीबाट फर्केकाहरुको पुन: श्रम स्वीकृति नदिने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार यी...
काठमाडौं, १५ पुस । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहज बनाउन सरकारले आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति दिन थालिएको छ ।
पहिलो चरणमा आइतबार प्रदेश २ को जनकपुर र प्रदेश ५ को बुटवलस्थित श्रम तथा...
काठमाडौं, १७ कात्तिक । वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी...

