काठमाडौं, ६ असार । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले आफ्ना पूर्व अध्यक्ष एवं पूर्व शिक्षा मन्त्री स्वर्गीय धनिराम पौडेलको सम्झनामा श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ।
पूर्व मन्त्री पौडेलको गत जेठ ३१ गते चितवनको माडी स्थित...
Tag - श्रद्धाञ्जली सभा
काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र अधिकारीले एक बर्षमा दुनियाँलाई चकित पार्ने गरी असाधारण सुधारको काम गरेको बताएका छन् । नेकपा केन्द्रीय कार्यालयले आज आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै...
काठमाडौं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका नेता भतरमोहन अधिकारी र रवीन्द्र अधिकारीको अभाव पार्टी र देशलाई सँधै खड्कीरहने बताएका छन् ।
पूर्वउपप्रधान तथा...
काठमाडौं, २३ फागुन । गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस प्राङ्गणमा आज आयोजित...
काठमाडौं, २१ फागुन । ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीको सम्मानमा श्रद्धान्जलि सभा सम्पन्न गरिएको छ ।
मंगलबार उनको सम्मानमा उक्त सभा उनको निवासमा...
काठमाडौं, २१ फागुन । फागुन १५ गतेको कहालीलाग्दो हेलिकप्टर दुर्घटनावाट दिवंगत भएका पर्यटन मन्त्री एवम् अनेरास्ववियूका पुर्व अध्यक्ष रवीन्द्र अधिकारीको सम्झनामा श्रद्धाञ्जली सभा राखिने भएको छ ।
मन्त्री अधिकारीको सम्झनामा...
पर्वत, ९ पुस । नेकपाका कार्यकर्ता गोपाल गिरीको निधन भएको नवौं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेकपा कुश्मा नगर कमिटीले गिरीको घरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो ।
श्रद्धाञ्जली...

