धादिङ । प्रदेश नं.–३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मात्र विकास नभएकोले सामाजिक, आर्थिक र सामाजिक रुपान्तरणले मात्र विकास सम्भव हुने बताएका छन्।
गजुरी गाउँपालिका भवनको सोमबार धादिङमा उद्घाटन गर्दै...
Tag - विकास र समृद्धि
बाजुरा, २६ बैशाख । नेपाली चलचित्र जगतका महानायक राजेश हमालले युवालाई विकास र समृद्धिको प्रमूख स्रोतका रुपमा लिनुपर्ने बताएका छन्। बुधबार बाजुराको ब्रह्मतोलामा बाल स्याहार गृहको उद्घाटनका क्रममा हमालले युवाको ऊर्जा देशको...
भक्तपुर, १४ फागुन । भक्तपुरको सुर्यविनायकलाई पनि पर्यटकीय गन्तव्यका रुपमा विकसित गरिने भएको छ । सूर्यविनायक नगरपालिकाको पर्यटकीय क्षेत्र रानीकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएसँगै व्यावसायिक रूपमा...
काठमाडौं, १२ फागुन । चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले रु १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५०० बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई पूरा...
काठमाडौं, १२ फागुन । नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा रहेको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने कार्यलाई अघि बढाएको छ । त्यसका लागि प्राधिकरणले ठेकेदार छनोट गरेको छ ।
महाराजगञ्ज र रत्नपार्क वितरण...
काठमाडौं, ११ फागुन । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७५÷७६ मा ५५ वटा सबस्टेनको निर्माण र स्तरोन्नती सम्पन्न गर्ने दाबी गरेको छ । मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय...
काठमाडौं, १० फागुन । चालू आर्थिक वर्षको सात महीनाको अवधिमा रु ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४०४ बराबरको लगानी ऊर्जा क्षेत्रमा भित्र्याउने लक्ष्यका साथ केही उद्योग दर्ता भएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको...
काठमाडौं २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज कार्यालय रमाइलोका लागि मात्र नखोलिएको बताएका छन् ।
बिहीबार दिउँसो देशबासीका नाममा सम्बोधन गर्दै उनले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेको बताउँदै पानीजहाजको...
काठमाडौं, २ फागुन । समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक तुल्याउनको लागि सरकारले बिहीबार ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘जनताको जलविद्युत...
काठमाडौं, २ फागुन । ललितपुरमा हालै नेपाल पानी जहाज कार्यालयको स्थापना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको १ बर्ष पुगेको अवसरमा सो पानी जहाज कार्यालयको स्थापना गरिएको हो ।
बिहीबार ललितपुरको...

