Tag - वर्षमान पुन ‘अनन्त’

विकास/निर्माण

तराईमा एक हजार सोलार पम्प सञ्चालन गर्दैछाैं : मन्त्री पुन

काठमाडौं, १८ भदौ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ इन्डोनेसियाको भ्रमण गरेर स्वदेश फर्किएका छन्। इन्डोनेसियाको बालीमा भएको अन्तर्राष्ट्रिय जल तथा सिंचाई आयोगको तेश्रो विश्व सिंचाई फोरममा सहभागी भएर...

बांकी पढ्नुहोस्
सरकार

विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालन सम्बन्धि कार्यविधि पेश

काठमाडाैं, ११ भदाै। विद्युतीय सवारी साधनकाे प्रयाेगमा वृद्धि गर्न स्टेशनहरूकाे स्थापना र सञ्चालन सम्बन्धि कार्यविधि प्रतिवेदन पेश भएकाे छ। उक्त कार्यविधि निर्माणका लागि ऊर्जामन्त्री वर्षमान पुनकाे निर्णयमा २०७५।११।१३ मा...

बांकी पढ्नुहोस्
विकास/निर्माण

अब सामान्य हावाहुरीमा बिजुलीको लाइन जाँदैन : मन्त्री पुन

काठमाडौं, ७ असार । ‘सामान्य हावाहुरी आउँदासमेत विद्युतको लाइन काटिन्छ । मोबाइल चार्ज गर्न समेत समस्या भएको छ । किन सधैं यस्तो हुन्छ मन्त्रीज्यू ? समस्या समाधान गर्ने केही उपाय छैन र ?’ यो गुनासो हो काभ्रेपलान्चोकका विनोद...

बांकी पढ्नुहोस्
प्रबास

प्रविधिको विकास मात्र समृद्धि होइन : वर्षमान पुन

काठमाडौं, ८ जेठ । नेपाल सरकारका जलश्रोत तथा सिंचाई मन्त्री माननीय बर्षमान पुनले प्रविधिको विकासले मात्र देशमा समृद्धि नआउने बताएका छन्। प्रवासी नेपाली एकता मञ्च अस्ट्रियाद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पुनले...

बांकी पढ्नुहोस्
स्पेशल

ऊर्जा क्षेत्रमा मन्त्री वर्षमान पुन : ‘कुरा कम, काम बढी’

नेपालमा कामभन्दा कुरा गर्नेलाई बढी योग्य मान्ने प्रचलन हावी छ। यस्तो प्रवृत्तिले आम नेपालीलाई गाँजेको छ। समाजले जस्तो सिकायो, उनीहरु पनि त्यस्तै हुने गर्छन्। तर, पछिल्लो समय कतिपय क्षेत्रमा काम गर्ने सोचको पनि विकास भएको छ।...

बांकी पढ्नुहोस्
राजनीति

उर्जामन्त्री र चेक रिपब्लिकका राजदूतबीच भेट : के–के भयो छलफल ?

काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागी चेक रिपब्लिकका आवासीय राजदूत मिलन हेवोर्काबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित उर्जा मन्त्रालयमा शुक्रवार भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा...

बांकी पढ्नुहोस्
बहस

मन्त्री वर्षमान पुन : ओली सरकारका अब्बल धावक

मनहरि तिमिल्सिना/छोटो कद, मन्द मुस्कान। हरेक विषयमा गहन अध्ययन तर सुझबुझपूर्ण प्रतिक्रिया। कुरा बुझ्ने तर कम बोल्ने। पहिलोपटक जो–कसैले भेट्दा उनी सामान्य नेताझैं लाग्छन्। हल्लामा बिल्कूलै विश्वास नगर्ने उनको कार्यशैली छ।...

बांकी पढ्नुहोस्
राजनीति

‘उर्जामा बङ्गलादेशसँग सहकार्य गर्न ईच्छुक छौं’ : मन्त्री पुन

काठमाडौं,१२ चैत्र । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र नेपालका लागी बङगलादेशी राजदूत मस्फी विन्ते सम्सबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षीय हितका...

बांकी पढ्नुहोस्
विकास/निर्माण

माथिल्लो तामाकोशी मङ्सीरभित्र ल्याउछाैं : वर्षमान पुन

दोलखा, ९ चैत । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत समयमै ल्याउने घोषणा गरेका छन् । उनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षणका क्रममा मङ्सीरभित्र उक्त ल्याउने घोषणा गरेका...

बांकी पढ्नुहोस्
स्पेशल

मन्त्री वर्षमान पुनकाे एक वर्ष : यी हुन् प्रमूख उपलब्धि (पूर्णपाठ)

काठमाडौं, ३ चैत । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सरकार सञ्चालनको एक वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयमा एक पत्रकार सम्मेलन गर्दै मन्त्री वर्षमान पुन ‘अनन्त’ ले विवरण सार्वजनिक गरेका हुन् । मन्त्री पुनले...

बांकी पढ्नुहोस्