Tag - लाइसेन्स

शिक्षा

शिक्षक लाइसेन्सको परीक्षामा अब वस्तुगत प्रश्नमात्रै

काठमाडौं। शिक्षण अनुमति पत्र (लाइसेन्स) को परीक्षामा अबदेखि बस्तुगत प्रश्न मात्रै सोधिने भएको छ। यसअघि ४० प्रतिशत बस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोधिने गरिएकोमा पाठ्यक्रम परिवर्तन गर्ने निर्णय भएको छ।
शिक्षक सेवा आयोगको...

बांकी पढ्नुहोस्
सरकार

कहिले खुल्ला सवारी चालक अनुमतिपत्रकाे परिक्षा ?

काठमाडाैँ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा तत्काल नखुल्ने यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले जनाएको छ।
बायोमेट्रिकका लागि प्रतिक्षामा रहेका सेवाग्राहीहरुको हकमा यातायात व्यवस्था विभागले अर्को सूचना जारी...

बांकी पढ्नुहोस्
समाज

लाइसेन्सकाे लागी आवेदन दिनेकाेसङ्ख्या ५२ हजार नाघ्याे

काठमाडाैँ। देशभरमा गरी चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या चार लाख ५२ हजार पुगेको छ। यो सङ्ख्या गत पुस २९ देखि अहिलेसम्मको देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुन चाहने सेवाग्राहीको हो। लामो...

बांकी पढ्नुहोस्
विकास/निर्माण

सवारीचालक अनुमतिपत्रको आवेदन खुल्यो

काठमाडौं। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रिया पुनः सुरू हुने भएको छ। लाइसेन्स लिन चाहने नयाँ आवेदकले आगामी मंगलबारदेखि अनलाइन फारम भर्न सक्ने यातायात व्यवस्था विभागले जनाएको छ।
कोरोना महामारी रोकथामका लागि...

बांकी पढ्नुहोस्
राजनीति शिक्षा संघीय संसद सरकार

विश्वविद्यालयमा पढाउन लाइसेन्स चाहिने

काठमाडौ । विश्वविद्यालयमा पढाउन अब लाइसेन्स चाहिने भएको छ । कलेजहरूमा प्राध्यापन गर्नेले पनि लाइसेन्स लिनुपर्ने व्यवस्था उच्च शिक्षा ऐन २०७६ ल्याउन खोजेको हो ।   शिक्षा मन्त्रालयले तयार पारेको ‘उच्च शिक्षा सम्बन्धमा...

बांकी पढ्नुहोस्
विज्ञान-प्रविधि शिक्षा

मेसिनबाटै उत्तरपुस्तिका जाँच्ने शिक्षक सेवा आयोगको निर्णय

काठमाडौं। शिक्षक सेवा आयोगले वस्तुगत खण्डको उत्तर पुस्तिका परीक्षणको काम मेसिनबाट गर्ने भएको छ। अध्यापन अनुमति पत्र लाइसेन्सको परीक्षाबाट आयोगले पहिलोपटक अप्टिकल मार्क रिडर (ओएमआर) मेसिनको प्रयोग गर्ने भएको हो।
मेसिनबाट...

बांकी पढ्नुहोस्
विज्ञान-प्रविधि

फेसबुक र ट्वीटरले लाइसेन्स लिनुपर्ने, यस्तो बन्दै छ नयाँ कानून

काठमाडौं, १७ असार । अबदेखि फेसबुक र ट्वीटरले लाइसेन्स लिनुपर्ने भएको छ । दोस्रोपटक सत्तामा आएसँगै भारतमा मोदी सरकारले सोसल मिडिया कम्पनीहरूमाथि दबाव बढाउने योजनामा छ।
प्रयोगकर्ताका डाटा लिक हुने घटनाहरु बेलाबेलामा...

बांकी पढ्नुहोस्
विकास/निर्माण

आयल निगममा सिण्डिकेट तोडियो, नयाँ पम्पको लाइसेन्स खोल्दै आयल निगम

काठमाडौं, १५ वैशाख । आयल निगमले पेट्रोल र डिजेल बिक्री गर्ने नयाँ पम्पको लाइसेन्स खुला गर्ने भएको छ । पेट्रोलपम्प सञ्चालनसम्बन्धी बिक्रेता विनियमावली संशोधन गरेर कर्णाली प्रदेश र नयाँ खुलेका राजमार्गलाई लक्षित गरी पम्प...

बांकी पढ्नुहोस्