Tag - रोजगार

सेवा/जागिर

काठमाडौं महानगरले बेरोजगारलाई दिँदै रोजगार

काठमाडौं, २५ वैशाख। काठमाडौं महानगरपालिकाले अब बेरोजगारलाई रोजगारी दिने भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम र महानगरको आर्थिक वर्ष ०७६\७७ को बजेटका विषयमा छलफल गर्न आयोजित कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले यस...

बांकी पढ्नुहोस्
समाज

विदेशिएकालाई स्वदेशमै रोजगार दिन्छौं : मन्त्री खनाल

नारायणपुर, १० माघ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको विकासका लागि प्रभावकारी योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
उद्योग वाणिज्य सङ्घ दाङले बिहीबार आयोजना गरेको स्वागत तथा...

बांकी पढ्नुहोस्
समाज

शहिद परिवारलाई जागिर

६ माघ । मधेश आन्दोलनका प्रथम शहिद रमेश महतोको परिवारमा ढिलै भएपछि खुसी सञ्चार भएको छ । परिवारका एकजना सदस्यले रोजगारीले बुढेसकाल धान्ने सहारा पाएपछि रमेशका पिता रविले आँशु थाम्नै सकेनन् । ०६३ को मधेश आन्दोलन सम्झँदै रविले...

बांकी पढ्नुहोस्