एजेन्सी। रुसले शुक्रबार युक्रेनमा पहिलो पटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट गर्न प्रयोग गरेको रक्षा मन्त्रालयले जनाएको छ।
‘हाइपरसोनिक एरोबलिस्टिक...
Tag - रूस-युक्रेन
एजेन्सी। अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी भएको छ। युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उनीहरुले भिडियो कुराकानी गरेको दुवै पक्षका अधिकारीले जनाएका छन्।
वार्ताका क्रममा...
एजेन्सी। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ताका लागि ६ वटा शर्त अगाडि सारेका छन्। त्यसलाई युक्रेनको उच्च प्राथमिकता सूचीमा रहेका विषय भन्ने गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
बिहीबार...
एजेन्सी। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू अगाडि सारेका छन्। बिहीबार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागहरू बताएका...
रुसले आइतवार पश्चिमी युक्रेनको एक सैन्य आधारमा घातक हवाई आक्रमण गर्दै जारी आक्रमणलाई तीव्रता दियो। त्यस आधार शिविरमा युक्रेनी सेनाहरूले नेटो सेनाहरूसँग तालिम लिइरहेका थिए। त्यो अनपेक्षित घटनाले द्वन्द्वलाई पोल्याण्डको...

