पर्वत, २४ चैत। पर्वतको मोदी गाउँपालिका–२ देउपुरदेखि कास्कीको लेखनाथसम्मको नयाँ मोदी लेखनाथ प्रशारण लाइनको निर्माण कार्य शुरु भएको छ। दुई अर्ब २५ करोड लागतमा बन्न लागेको मोदी–लेखनाथ प्रशारण लाइनको आइतबार एक कार्यक्रमबीच...
Tag - राष्ट्रिय सभा
काठमाडौँ, ११ चैत। राष्ट्रियसभाको तेस्रो अधिवेशन जम्मा ८९ दिन चालू रह्यो। गत पुस ११ गते प्रारम्भ भएको यो अधिवेशनका क्रममा २७ दिनमा राष्ट्रियसभाका ३५ वटा बैठक बसेका थिए।
सो क्रममा ३२ घण्टा ४० मिनेट संसदीय काम कारवाहीमा समय...
पर्वत, ३ चैत । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले निमार्णाधिन योजना समयमा सम्पन्न गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताएका छन् । पर्वतको मोदी गाउँपालिकाको दोस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा...
काठमाडौँ, २४ फागुन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव अन्त्य गरी सभ्य समाज निर्माण गर्नुपर्ने बताए।
१०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश...
काठमाडौँ, ७ फागुन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्...
काठमाडौं, १७ माघ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिल्लो सदनबाट पारित हुने भएको छ । बिहिबार दिउँसो दुई बजे बोलाइएको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित होस्...
काठमाडौं, १३ माघ । राष्ट्रियसभाको सोमबारका लागि निर्धारित बैठक बिना अवरोध सञ्चालन गर्न राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिमा सहमतिको प्रयास जारी रहेको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा...
काठमाडौं, २४ पुस । सत्तारुढ दल दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले भोलि सदन सूचारु हुने स्पष्ट पारेका छन् ।
मंगलबार रिपोर्टर्स क्लबमा बोल्दै उनले भने, ‘संसद भोलि सूचारु हुन्छ ।...

