Tag - राष्ट्रियसभा

संघीय संसद

सबै दलले एउटै मञ्चबाट मत माग्ने वातावरण बनाऔं : अध्यक्ष तिमिल्सिना

बलेवा। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचनको समयमा सबै राजनीतिक दलहरुले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन्। निर्वाचनका समयमा दलहरुले गर्ने कार्यक्रममा हुने खर्च कम गर्न र...

बांकी पढ्नुहोस्
सरकार

फागुन २० देखि बिदा हुँदै राष्ट्रिय सभाका २० सांसद, काे-काे परे ? (सूचीसहित)

काठमाडाैं। राष्ट्रिय सभाका २० सांसदको पदावधि आगामी फागुन २० मा सकिने भएको छ । पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो ।
संविधानको धारा ८६ मा राष्ट्रिसभा गठनसम्बन्धी व्यवस्थामा...

बांकी पढ्नुहोस्
संघीय संसद

राष्ट्रियसभाबाट को-को हुँदैछन् बिदा ?

काठमाडौँ। दुई वर्षे कार्यकाल भएका राष्ट्रियसभाका सांसदहरूलाई मङ्गलवार संसद्बाट बिदा गरिँदै छ। उनीहरूले दिउसो दुई बजे राष्ट्रियसभामा मन्तव्य राखेर बिदा लिने भएका हुन्। आजै कार्यकाल सकिनेमा अर्थमन्त्री डा युवराज खतिवडा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

कांग्रेसले क-कसलाई बनायो राष्ट्रियसभा उम्मेदवार ?

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीबाट उम्मेदवार छानेको छ। पार्टी केन्द्रीय समितिले दिएको जिम्मेवारीअनुसार शनिबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले १४ जना...

बांकी पढ्नुहोस्
राजनीतिक दल

राष्ट्रियसभा निर्वाचनः उम्मेदवारी मनोनयन आइतबार

काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता हुँदै छ। दुईवर्षे कार्यकाल पूरा गरेर रिक्त हुन लागेका १९ सदस्यमध्ये १८ पद निर्वाचनबाट र एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएर पदपूर्ति...

बांकी पढ्नुहोस्
संघीय संसद

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट स्वीकृत

काठमाडाैं, १३ भदाै। राष्ट्रियसभाको शुक्रबारको बैठकले ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।
सो विधेयकमाथि उठेको सैद्धान्तिक प्रश्नको जवाफ दिँदै सञ्चार तथा...

बांकी पढ्नुहोस्
संघीय संसद

राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ, २ साउन । प्रतिपक्षी दलका सांसदहरुले बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कामकारवाही सम्बन्धमा जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भन्दै राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव...

बांकी पढ्नुहोस्
स्पेशल

राष्ट्रियसभाद्वारा विनियोजन विधेयक २०७६ बहुमतले पारित

काठमाडौं, २३ असार । राष्ट्रियसभाबाट विनियोजन विधेयक, २०७६ बहुमतबाट पारित भएको छ। सोमबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त विधेयक पारित गरियोस् भनी राखेको प्रस्तावलाई सदनले बहुमतले पारित...

बांकी पढ्नुहोस्
राजनीति

सिके राउतलाई राष्ट्रिय सभामा लैजाने सहमति !

काठमाडौं। सरकारसँग राजनीतिक सहमति गरेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको छ । लामो समयदेखि ‘अलग्गै स्वतन्त्र मधेश’ एजेन्डा बनाएर आन्दोलन गर्दै आएका राउतलाई राष्ट्रियसभा...

बांकी पढ्नुहोस्
समाज

प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसदको माग

काठमाडौं, २९ माघ । राष्ट्रियसभामा प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।
राष्ट्रियसभाको मङ्गलबारको बैठकको विशेष समयमा भाग लिँदै सांसद...

बांकी पढ्नुहोस्