Tag - म्याग्दी

शिक्षा

चार घण्टा हिँडेर विद्यालय जाँदै एक कक्षामा पढ्ने विद्यार्थी

म्याग्दी। म्याग्दीको दुई गाउँका बालबालिकालाई कक्षा १ मा पढ्नका लागि दैनिक चार घण्टा हिँड्नुपर्ने बाध्यता छ। रघुगङ्गा गाउँपालिका-६ ठाँटी र मूलपानीका बालबालिका दिनहुँ यसरी विद्यालय ओहोरदोहोर गर्न बाध्य छन्।
झोलाभरि किताब र...

बांकी पढ्नुहोस्
समाचार

माघमा फुलेको लालीगुराँस चैतमा ओइलायो

म्याग्दी। सामान्यतयाः चैत/वैशाखमा फुल्नुपर्ने लालीगुराँस यस वर्ष पुसमा कोपिला लागेर माघमा नै फुलेपछि चैतको तेस्रो सातासम्म आइपुग्दा स्थानीय जङ्गलका लालीगुराँस ओइलाएर झर्न लागेको छ। जलवायु परिवर्तनका कारण तापक्रम...

बांकी पढ्नुहोस्
समाज

म्याग्दीको नयाँ प्रयोग, पिसाब बेचौँ, उत्पादन बढाऔँ, पैसा कमाउँ

म्याग्दी, २९ असोज। म्याग्दीको मङ्गला गाउँपालिकाले नेपालमा नै पहिलोपटक मानव मूत्र (पिसाब) बेचेर पैसा कमाउने अभियान शुरु गरेको छ।
मंगला गाउँपालिकाले अभियानलाई सफल बनाउन गाउँपालिकाका सबै वडाका विद्यालय, सार्वजनिक स्थान र घरमा...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

रोका र जुग्जालीले कुटे प्रधानाध्यापक

म्याग्दी, १९ वैशाख। म्याग्दीमा दलित भएर अर्काको घरभित्र पसेको आरोपमा विद्यालयका प्रधानध्यापक कुटिएका छन्। दलित भएर घरभित्र पसेको भन्दै म्याग्दीको एक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको खुलेको हो।
जिल्लाका धौलागिरी...

बांकी पढ्नुहोस्
समाज

मजदूर दिवसमा माटोको ढिस्कोले पुरिएर मजदूरको मृत्यु

गलेश्वर, १८ वैशाख। म्याग्दीमा सडक निर्माणको काम गरिरहेका एक मजदूरको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिका २ ठाकुरद्वारका ३५ वर्षीया कालुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
बेनी–दरवाङ...

बांकी पढ्नुहोस्
राजनीति

एकता टुङ्गाउन नेकपामा कार्यदल गठन

चैत १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया लम्बिएका बेला कार्यदल गठन गरिएको छ। नेकपा म्याग्दीले स्थानीय तहमा पार्टी एकतालाई पूर्णता दिन कार्यदल गठन गरेको छ।

मङ्गलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

आफ्नै पिसाबबाट आम्दानी

म्याग्दी। शहरबजारमा सार्वजनिक शौचालयमा पिसाब गर्दा पैसा तिर्नुपर्छ भन्ने सुनेका र भोगेका जिल्लाका किसानले आफ्नै पिसाबबाट पनि पैसा कमाउन सकिन्छ भन्ने कल्पनासम्म गरेका थिएनन्।

आफूले कल्पनासम्म नगरेको कुराबाट पैसा कमाउन...

बांकी पढ्नुहोस्
समाज

जीवनस्तर सुधारमा प्राथमिकता दिएका छौं : मूख्यमन्त्री गुरुङ

म्याग्दी, १३ माघ । गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी वृिद्ध गरी जनताको जीवनस्तर सुधारमा प्राथमिकता दिइएको बताएका छन् ।
स्थानीय मुनामा आइतबार धौलागिरि गाउँपालिकाको पाँचौँ...

बांकी पढ्नुहोस्
समाज

विरोधपछि सम्पत्ति कर घट्यो, जनता खुशी

गलेश्वर, ८ माघ । म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकाले यसअघि निर्धारण गरेको एकीकृत सम्पत्ति करको दर घटाएको छ । नगरवासीको चौतर्फी विरोधपछि नगरपालिकाले नगरवासीसँग असुल गर्ने करको दर घटाएको हो । सम्पत्ति करको दर...

बांकी पढ्नुहोस्
समाज

जनप्रतिनिधिको सुविधा जनताको सेवामा

गलेश्वर, ७ माघ । विलासी साधन र सुविधाको दुरुपयोगका कारण आलोचित बन्दै गएका जनप्रतिनिधिका बीच म्याग्दीका तीन जनप्रतिनिधिले आफूले पाएको सुविधा पनि जनताको सेवाका लागि खर्च गरेर उदाहरणीय बनेका छन् ।
म्याग्दीको मङ्गला...

बांकी पढ्नुहोस्