Tag - मेलम्ची खानेपानी

विकास/निर्माण

मेलम्ची खानेपानीको सुरुङ परीक्षण आज

सिन्धुपाल्चोक। बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ। खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी...

बांकी पढ्नुहोस्
समाचार

‘मेलम्चीको पानी वितरण गर्न केयुकेएल तयार’

काठमाडौं। मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले योजना तयार गरेको छ। पानी काठमाडौंमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरण गर्ने भनी योजना तयार गरेर कार्यान्वयन...

बांकी पढ्नुहोस्
विकास/निर्माण

कस्तो छ मेलम्चीको प्रगति (रिपोर्ट)

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य द्रुत गतिमा अगाडि बढिरहेको छ। आयोजना अधिकारीका अनुसार जटिल मानिएको कामहरु तीव्र रुपमा अघि बढाएकाले लक्ष्यअनुसार आयोजना सम्पन्न हुन सक्ने देखिएको हो। सोमबार मेलम्ची...

बांकी पढ्नुहोस्
विकास/निर्माण

मेलम्चीको निर्माण कार्य अन्तिम चरणमा (फोटोफिचर)

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सोमबार मेलम्ची आयोजनाको सुरुङमार्गको परीक्षण समेत गरिएको छ। आयोजनाको काम अन्तिम चरणमा पुगेकाले निर्माण गरिएका संरचनाहरूको परीक्षण कार्य जारी रहेको...

बांकी पढ्नुहोस्
सरकार

मेलम्चीमा गुणात्मक प्रगति, हरहालतमा पानी ल्याउँछौं : मन्त्री मगर (भिडियो)

काठमाडौं, २० कार्तिक। खानेपानी मन्त्री बिना मगरले हरहालतमा मेलम्चीको पानी काठमाडौं ल्याउने अठोट व्यक्त गरेकी छिन्। बुधबार आयोजनाको प्रगति बुझ्न मेलम्ची पुगेकी मन्त्री मगरले सबै अवरोधहरु पन्छाएर आयोजनाको काम अघि बढेकाले अब...

बांकी पढ्नुहोस्
राजनीति

‘सरकारले हामीलाई पानी होइन, हावामात्रै खुवायो’

काठमाडौं, ४ जेठ । पाँच वर्षमा सम्पन्न गरिसक्नुपर्ने मेलम्ची खानेपानी आयोजना २० वर्षसम्म पनि पुरा गर्न नसकेको भन्दै श्याम ज्यापुले सरकारको कडा आलोचना गरेका छन। शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे उनले...

बांकी पढ्नुहोस्
राजनीतिक दल

ठेकेदार भाग्दैमा मेलम्ची रोकिँदैन : प्रधानमन्त्री

काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदारले छोड्दैमा मेलम्ची नरोकीने बताएका छन् । नेकपाको ७० औं स्थापना दिवसका अवसरमा बोल्दै ओलीले मेलम्चीको पानी ल्याएरै छाड्ने दावी गरेका हुन् ।
उनले ठेकेदार कम्पनी भाग्दा...

बांकी पढ्नुहोस्
विकास/निर्माण

मेलम्चीकाे काम छिट्टै अघि बढ्छ : मन्त्री बिना मगर

काठमाडौं, ५ बैशाख । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या छिट्टै समाधान हुने बताएकी छन् ।
बिहीबार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री...

बांकी पढ्नुहोस्
स्पेशल

मेलम्ची रोक्ने कसैसँग सम्झौता गर्दिनँ : मन्त्री मगर

काठमाडौँ, १० फागुन । खानेपानीमन्त्री विना मगरले जुनसुकै प्रक्रिया अपनाएर पनि छिट्टै राजधानीमा मेलम्चीको पानी ल्याउने र मेलम्ची रोक्ने कसैसँग सम्झौता हुन नसक्ने बताएकी छिन् ।
प्रतिनिधिसभाको आजको बैठकमा मेलम्ची खानेपानी...

बांकी पढ्नुहोस्
राजनीति

मेलम्ची रोक्न खोजेकाले सचिव सरुवा गर्नुपर्‍यो : मन्त्री मगर

काठमाडौं, १० फागुन । खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना असफल पार्ने कुनै पनि प्रयास आफ्ना लागि मान्य नभएको बताएकी छिन् । उनले मेलम्ची आफ्नो सफलतासँग जोडिएको भन्दै कसैको गिद्दे नजर पर्न नदिने बताएकी हुन्...

बांकी पढ्नुहोस्