Tag - माधव कुमार नेपाल

राजनीतिक दल

माधव नेपालले पठाए ओलीलाई यस्ताे सन्देश

काठमाडौं, ६ भदाै । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफूले सहज सम्बन्ध चाहेको सन्देश पठाएका छन् । उनले कतिपय मुद्दामा असहमति हुँदा पनि व्यक्तिगत सम्बन्धमा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

वरिष्ठ नेता नेपालद्वारा ७ बुँदे असहमति पत्र दर्ता (पूर्ण पाठ)

काठमाडौं, ३ भदाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको निर्णयविरुद्ध लिखित असहमति पत्र पार्टीमा दर्ता गरेका छन् ।मंगलबारको सचिवालय बैठक स्थगित भए पनि नेता नेपालले आफ्ना असहमति लिखित...

बांकी पढ्नुहोस्
राजनीतिक दल

सरकारले गरेका राम्रा कामको प्रचार गरौं : माधव नेपाल

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको यो आधार वर्ष भएकाले आलोचना गर्ने बेला भइनसकेको बताएका छन्। उनले पार्टी एकताले लामो समयसम्म पूर्णता नपाउँदा सरकारले...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन नेता नेपालको आग्रह

दाङ, ६ जेठ। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विप्लवलाई वार्ता र संवादमार्फत् उत्पन्न समस्या समाधान गर्न आग्रह गरेका छन्। दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बन्दुकको भरमा त्रास पैदा गरेर चन्दा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

हामीसँग ५५ प्रतिशत मत मात्रै छ : माधवकुमार नेपाल

काठमाडौं, १ जेठ। नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अंहकार छोडी जनताको मन जित्ने काम गर्न सरकारलाई सुझाव दिएका छन्।
युवा संघ नेपालको २९ औं वाार्षिकोत्सवको अवसरमा बुधबार...

बांकी पढ्नुहोस्
राजनीति

नेकपामा समानान्तर अभ्यास, नेपाल समूह जिल्ला अध्यक्षको सूची बनाउँदै

काठमाडौं, २३ चैत । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्ला तहको एकीकरण नटुंगिँदै समानान्तर अभ्यास शुरू भएको छ । समानान्तर अभ्यासमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला नेतृत्वको अलग्गै सूची तयार...

बांकी पढ्नुहोस्
राजनीति

‘विप्लव समूहलाई प्रतिबन्ध ओलीको अपरिपक्व कदम’ : माधव नेपाल

काठमाडौ‌ं, २९ फागुन । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधव नेपालले मंगलबार साँझ सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने विषयमा पार्टीभित्र कुनै पनि छलफल नभएकोे बताएका छन्...

बांकी पढ्नुहोस्
राजनीति

‘पार्टीभित्र छलफल नगरी निर्णय गर्ने चलन आत्मघाती छ’ : माधव नेपाल

काठमाडौं, २९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत...

बांकी पढ्नुहोस्
राजनीति

‘कुरा होइन, काम गरौं’ : माधव नेपाल

काठमाडौँ, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले प्रशासनिक संयन्त्रलाई अनुशासित तुल्याउन सरकारलाई सुझाव दिएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो वार्षिक साधारणसभामा उनले काम...

बांकी पढ्नुहोस्
राजनीति

आलोचना नहुनेगरी काम गर्छौं : माधव नेपाल

दमौली, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकरण प्रक्रिया टुङ्गोमा पुग्न नसक्दा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताएका छन् ।
तनहुँको आँबुखैरेनीमा आइतबार आयोजित...

बांकी पढ्नुहोस्