Tag - माधवकुमार नेपाल

राजनीति समाचार

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दा पूर्ण इजलासमा

काठमाडौँ । सर्वोच्च अदालतले एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दालाई फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश भएको छ। सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र कुमार चुँडालको इजलासले फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश...

बांकी पढ्नुहोस्
राजनीति

मलाई प्रधानमन्त्रीकाे अफर आइसक्याे तर गठबन्धनलाई धाेका दिन्न : माधवकुमार नेपाल

काठमाडाैँ। नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीका लागि प्रस्ताव आएको खुलासा गरेका छन्।
पाँच दलीय गठबन्धनका नेताले शनिबार पत्रकारहरुसँग गरेको अन्तर्क्रियामा बोल्दै नेता नेपालले आफूलाई...

बांकी पढ्नुहोस्
राजनीतिक दल

देउवा र नेपालबीचकाे भेटवार्ता सकियाे, के के भयाे छलफल ?

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ। बिहीबार साँझ नेपालले आफू निकट केही नेतासहित देउवा निवासमा पुगेर छलफल गरेका हुन्। उनीहरुबीच...

बांकी पढ्नुहोस्
राजनीतिक दल

४ महिनापछि ओलीलाई भेट्दै नेपाल-खनाल पक्ष

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सामूहिक भेटवार्ता हुने भएको छ।  यी नेताहरूबीच गत कात्तिक २५ गते भेटवार्ता भएको थियो ।
पार्टी कार्यालय सचिव ईश्वरी रिजालले ११ बजेपछि दुई...

बांकी पढ्नुहोस्
राजनीतिक दल

माओवादी केन्द्रसंग सहकार्य जारी रहन्छ :माधवकुमार नेपाल

काठमाडौँ। माधवकुमार नेपालले दुई धारमा रहेर पनि माओवादी केन्द्रसँग सहकार्य जारी रहने बताएका छन्। उनले जुनसुुकै स्थानमा रहेपनि कम्युनिष्टहरु एकीकृत भएर सहकार्य गर्ने बताए। बामपंथी धारलाई बलियो बनाउन दुवै पक्षले उत्तिकै...

बांकी पढ्नुहोस्
राजनीतिक दल

लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्चप्रति आभार व्यक्त गर्दछु : अध्यक्ष नेपाल

काठमाण्डौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताएका छन्। मङ्गलवार सर्वोच्चको फैसलापछि ट्वीट गर्दै नेता नेपालले भन्नुभएको छ, ‘सर्वोच्च...

बांकी पढ्नुहोस्
राजनीतिक दल

सेटिङको भरमा अन्याय गरे निर्वाचन आयोग घेर्न जान्छौ : नेता नेपाल

धनकुटा। नेकपा अध्यक्ष माधवकुमार नेपालले नेकपाको आधिकारिकता आफूहरुले पाउने दाबी दोहोर्‍याएका छन्। उनले यदि निर्वाचन आयोगले सेटिङको भरमा अन्यायपूर्ण निर्णय गरेमा तीन सय केन्द्रीय सदस्य आयोग घेर्न जाने चेतावनी...

बांकी पढ्नुहोस्
राजनीतिक दल

ओली, सुवास र अग्निकाे भिडियाे भाइरल छन्, देख्नुभाे नि यिनीहरु कति अनैतिक छन् : माधव नेपाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ, महान्यायाधिवक्ता अग्नि खरेल अनैतिक भएको बताएका छन्। ...

बांकी पढ्नुहोस्
राजनीतिक दल

न्यायाधीशहरुलाई नेपालकाे आग्रह : सरकारले दिने दवावबाट नआत्तिनुस्, सिंगाे देश तपाईहरुकाे पक्षमा हुनेछ

काठमाडौं। नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली सच्चिए नेकपामा अझै ठाउँ रहेको बताएका छन्।ओलीलाई अहंकार त्यागेर सच्चिए नेकपामा अझै ठाउँ रहेको नेता नेपालले बताएका हुन्।
शुक्रबार बबरमहलमा नेकपाको पेशागत विशेष...

बांकी पढ्नुहोस्
राजनीतिक दल

ओलीले आफ्नो विचार नमान्ने सबैलाई सिध्याउँछन् : माधव नेपाल

काठमाडौं। नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संघीयता, गणतन्त्र मन नपरेका ओलीलाई सत्ता सञ्चालन गर्ने परिस्थिति बनेको बताएका छन्।
यो परिस्थिति नचिताएको दुःखद भएको नेता नेपालले बताए। पार्टीभित्र विवाद भएका...

बांकी पढ्नुहोस्