एजेन्सी- भारतमा कोरोनाको हब बनेको महाराष्ट्रमा कडा प्रतिबन्ध लगाइएको छ। कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि त्यहाँ दैनिक ६० हजारभन्दा बढीमा कोरोना संक्रमण देखिन थालेको छ। पहिलो चरणमा पनि निकै प्रभावित बनेको भारतको सबैभन्दा...
Tag - भारत
नयाँदिल्ली। भारतमा कोरोना भाइरसबाट एकै दिन झण्डै डेढ लाख संक्रमित भएका छन्। यो संख्या कोरोना महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन्।
उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा...
काठमाडाैँ। भारतमा थप ८९ हजार १२९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। शुक्रवार ८१ हजार जनामा संक्रमण देखिएको थियो। भारतमा पछिल्लो केही सातादेखि संक्रमणको दर दैनिक १० हजार हाराहारीले बढ्दै गएको छ।
यस्तै, पछिल्लो २४...
काठमाडौं। भारतले नेपाललाई १० लाख कोरोना भाइरस (कोभिड-१९) विरुद्धको डोज दिने भएको छ। बुधबार स्वास्थ्य मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यसबारे जानकारी दिएका हुन्।
खोप भोली (बिहीबार) ...
नयाँदिल्ली। भारतले शनिबार (आज) देखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरू गर्दैछ। अभियानको औपचारिक उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दै छन्। मोदीले शुक्रबार साँझ ट्वीट गर्दै खोप अभियानसँगै भारत...
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा सम्भावित आतंकवादी हमलालाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको उच्च प्रहरी अधिकारीलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन् ।
पाकिस्तानमा आधारित जैस ए मोहम्मदले सहरमा घूसपैठ गरेको...
एजेन्सी। श्रीमतीको फोटो अनलाइनमा हाल्ने श्रीमानविरुद्ध भारतमा मुद्दा दर्ता गरिएको छ। सम्बन्धविच्छेदको मुद्दा अघि बढिरहेका बेला श्रीमतीको अनुमती बिना श्रीमानले इन्टरनेटमा फोटो हालेपछि उनीविरुद्ध शनिबार मुद्दा दर्ता...
एजेन्सी। भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो) ले चन्द्रयान–२ विक्रम ल्याण्डर चन्द्रमाको सतहमा फेला पार्न सफल भएको छ । इसरोका अध्यक्ष डा. के सिवनले आइतबार चन्द्रमामा विक्रम ल्याण्डर अवतरण भएको स्थानमा पत्ता लागेको...
काठमाडाैं, १५ भदाै । भारतले ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने नयाँ कानुन लागू गरेको छ। आइतबारदेखि लागू भएको नयाँ कानुनअनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई २ वर्षसम्म जेल हुन सक्नेछ।
मापसे गरेर सवारी...
एजेन्सी। भारतका लागि पाकिस्तानले आफ्नो आकाश फेरि बन्द गर्ने बताएकोे छ। भारतले आफू प्रशासित जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको व्यवस्था हटाएपछि क्रुद्ध बनेको पाकिस्तानले आफ्नो आकाश हुँदै कुनै पनि भारतीय जहाजलाई...

