Tag - बाँके

सेवा/जागिर

छ हजार पाँच सय बेरोजगार

बाँके, १९ वैशाख। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाँकेमा ६ हजार ४ सय २२ जनाले बेरोजगार फारम भरेका छन्।
नेपालगञ्ज उपमहानगरपालिकामा गत चैत मसान्तसम्म ६ हजार ४ सय २२ जनाले बेरोजगार फारम भरेका छन्।चैत १ गते बाट लागू भएको...

बांकी पढ्नुहोस्
विकास/निर्माण

सांसद गहतराजद्वारा क्याम्पस भवनको शिलान्यास

बाँके, १२ वैशाख। बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ६ मा जनसिद्देश्वर बहुमूखी सामुदायिक क्याम्पसको भवन शिलान्यास गरिएको छ। बिहीबार एक कार्यक्रमका बीच भवनको शिलान्यास गरिएको हो।
बाँके क्षेत्र नम्बर १ का संघीय सांसद...

बांकी पढ्नुहोस्
संघीय संसद

हराएको गाउँमा सांसद गहतराज

काठमाडौं। संघीय संसदका सांसद महेश्वर गहतराज ‘अथक’ बाँकेको अति विकट राप्तीसोनारी गाउँपालिका पुगेका छन्। स्थानीयका समस्या बुझ्न र सुझाव लिन सांसद गहतराज उक्त क्षेत्रमा पुगेका हुन्।
बाँके क्षेत्र नं.–१ बाट निर्वाचित सांसद...

बांकी पढ्नुहोस्
अन्तर्वार्ता

कानून निर्माण गरिसक्यौं, अब समृद्धिको मिसनमा लाग्छौं : सांसद गहतराज (अन्तर्वार्ता)

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वामपन्थी सरकार बनेको वर्षदिन पुगेको छ। एक वर्षको अवधिमा संविधान कार्यान्वयनका लागि १२६ कानून बनेका छन्, पूर्वाधार विकास, उर्जा, पर्यटन र सामाजिक सुरक्षाका क्षेत्रमा केही सकारात्मक...

बांकी पढ्नुहोस्
समाज

भारतीय भन्सारमै राेकिए १ सय ४० ट्याङ्कर

बाँके, ७ चैत । भारतीय भन्सारले पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ । अनलाइन सेवामा समस्या देखिएको भन्दै भन्सारले ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनदेखि भारतमै...

बांकी पढ्नुहोस्
सेवा/जागिर

दश गाउँ ‘स्मार्ट कृषि गाउँ’: कुन–कुन परे ?

फागुन। बाँके र बर्दियाका १० गाउँलाई ‘स्मार्ट कृषि गाउँ’ घोषणा गरिएसँगै कार्यान्वयनमा लैजान थालिएको छ । यहाँका छ र बर्दियाका चार गाउँलाई ‘स्मार्ट कृषि गाउँ’ घोषणा गरिएसँगै कार्यान्वयमा लैजान थालिएको हो ।

नेपालगञ्ज...

बांकी पढ्नुहोस्
राजनीति

बाँकेको विकासमा राज्यको ध्यान जाओस् : सांसद गहतराज

काठमाडौं। नेकपाका सांसद महेश्वर गहतराज ‘अथक’ले बाँके जिल्लाको नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पताल र सुशील कोइराला क्यान्सर अस्पताललाई अत्याधुनिक विशेषज्ञसहितको सुविधासम्पन्न संघीय अस्पताल बनाउने निर्णयका लागि...

बांकी पढ्नुहोस्
समाज

‘हात्तीपाइलेको औषधि नखाए वडाको सुविधा रोक्छौं’

बाँके, १४ फाल्गुन । बाँकेको होलियामा हात्तीपाइले रोग नियन्त्रणका लागि आगामी फागुन १५ गतेदेखि अभियान शुरु गरिने भएको छ । होलिया स्वास्थ्य चौकीले ९ केन्द्रबाट औषधि सेवनको कार्यक्रम सञ्चालन गर्ने भएको सोमबार आयोजना गरेको...

बांकी पढ्नुहोस्
समाज

धाराले ल्यायो गुरुवा गाउँमा खुसीयाली

बाँके, १९ पुस । छिमेकीको अपहेलना र पानीको जोहो गर्दै हैरान बनेको बाँकेको गुरुवा गाँउको दलित समुदायको अहिले मुहार नै उज्यालो बनेको छ ।
नेपाल एक्रा एजुकेशनल फाउण्डेशनले धारा जडान गरेपछि एक महिनादेखि आफ्नै आँगनमा धाराको पानी...

बांकी पढ्नुहोस्
समाचार

कुखुराको खुट्टा भाँच्दा चार दिन प्रहरी खोरमा

बाँके, १० पुस । कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
गत मङ्सिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचिदिएको भन्दै कुखुरा...

बांकी पढ्नुहोस्