Tag - प्रभु बैंक

विजनेस

प्रभु बैंककाे १० वर्षे ऋणपत्रमा आजदेखि आवेदन दिन पाइने

काठमाडौं। प्रभु बैंकले आज (मंगलवार)देखि १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री खुला गर्ने भएको छ। कम्पनीले कुल ४० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो।
कुल कित्तामध्ये कम्पनीले १६ लाख सामूहिक...

बांकी पढ्नुहोस्
बैंक / बित्त

प्रभु बैंककाे वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकमा विद्यार्थीहरुलाई बैंकिङ्ग ज्ञान प्रधान

काठमाडाैँ। सिन्धुपाल्चोक जिल्लाका चार बिद्यालयका बिद्यार्थीले काठमाडौँको बबरमहलस्थित प्रभु बैंकको प्रधान केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्। सोमबार श्री तेर्षे माध्यामिक, श्री महेन्द्र माध्यामिक, श्री पाल्चोक...

बांकी पढ्नुहोस्
बैंक / बित्त

प्रभु बैंककाे नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं। प्रभु बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले फागुन १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो।
नयाँ ब्याजदर अनुसार बैंकले साधारण बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४...

बांकी पढ्नुहोस्
बैंक / बित्त

प्रभु बैंकले ६ महिनामा कमायो डेढ अर्ब मूनाफा

काठमाडौं। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभु बैंक लिमिटेडले आकर्षक प्रगति गरेको छ। बुधबार बैंकले सार्वजनिक गरेको अपस्कृत वित्तीय विवरणअनुसार अधिकांश सूचकहरुमा सुधार देखिएका छन्।
बैंकले ६ महिनामा खुद नाफामात्रै...

बांकी पढ्नुहोस्
बैंक / बित्त

प्रभु बैंकको नाफा ४० प्रतिशत बृद्धी

काठमाडौं। प्रभु बैंकले ६ महिनामा अघिल्लो वर्षको तुलनामा करिब ४० प्रतिशतले नाफा बढाएको छ। बैंकले गत आवको पुस मसान्तमा १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा गरेकोमा चालु आवको सोही अवधिमा ४३ करोड २९ लाख रुपैयाँ नाफा बढाएर १ अर्ब ५१...

बांकी पढ्नुहोस्
बैंक / बित्त

प्रभु बैंकका सिइओको तलब बार्षिक एक करोड १३ लाख बढ्यो

काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको तलब सुविधा एक वर्षमा एक करोड १३ लाख रुपैयाँले बढेको छ। उनले गत आर्थिक वर्ष तलब भत्ताबापत २ करोड ५७ लाख ९२ हजार रुपैयाँ बुझे भने कर्मचारी बोनस बापत ४८ लाख ७० हजार...

बांकी पढ्नुहोस्
बैंक / बित्त

आइतवार चार कम्पनीको साधारण सभा हुदै

काठमाडौं । चार ओटा कम्पनीको साधारण सभा आइतवार हुने भएको छ ।
प्रभु बैंक, लुम्बिनी विकास बैंक, बरुण हाइड्रोपावर र नेपाल बङ्गलादेश बैंकले साधारण सभा गर्न लागेका हुन् । नेपाल बङ्गलादेश बैंकले रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

प्रभु बैंकद्धारा अस्पताललाई सहयोग

काठमाडौं। जिल्ला अस्पताल इलामलाई प्रभु बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ । बैंकको इलाम शाखा कार्यालयले आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट...

बांकी पढ्नुहोस्
बैंक / बित्त

प्रभु बैंकले ल्यायो उपत्यकामा क्यू आर कोड मार्फत् भाडा भुक्तानी गर्ने सेवा

काठमाडौं । प्रभु बैंकले मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाण्डौ उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोड मार्फत् भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।
सो सेवा अन्य बैंकका मोबाईल बैंकिङ्ग...

बांकी पढ्नुहोस्