Tag - प्रधानमन्त्री

सरकार

पृथ्वीनारायण शाह स्मरणयोग्य राजा हुन् : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गरेका छन्। उनले नेपाल राज्यको एकीकरणमा पूर्खाहरुको नेतृत्व पृथ्वीनारायण शाहले गरेको उल्लेख गरेका छन्।
प्रधानमन्त्रीले लेखेका छन्...

बांकी पढ्नुहोस्
सरकार

‘हामी लोकतन्त्रप्रति निष्ठावान छौं, सोही अनुरुप नै हाम्रो व्यवहार निर्देशित हुन्छ’

काठमाडौं, ७ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सूचनाको हकको निर्बाधरुपमा अभ्यास गरिरहेको बताएका छन्। राष्ट्रिय, सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, एकता र अखण्डताको विषयमा बाहेक सरकारले सूचनाको हकको निर्बाधरुपमा...

बांकी पढ्नुहोस्
स्वास्थ्य

प्रधानमन्त्री ग्राण्डी अस्पतालमा

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः ग्राण्डी अस्पताल पुगेका छन्। नियमित स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्री ओली आज पुनः ग्राण्डी अस्पताल पुगेका हुन्।
परीक्षणपछि आजै निवास फर्किने प्रधानमन्त्रीका...

बांकी पढ्नुहोस्
राजनीतिक दल

कालापानीबाट भारतीय सेना हटाउँछौं : प्रधानमन्त्री

काठमाडौं, १ मसिंर। प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूमि फिर्ता ल्याइछाड्ने दाबी गरेका छन्। नेपालका भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराबाट सेना फिर्ता लैजान पनि भारतलाई प्रधानमन्त्री ओलीले आग्रह गरे।
आइतबार...

बांकी पढ्नुहोस्
स्वास्थ्य

मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्रीको निष्कर्ष

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपण नै गर्ने निष्कर्षमा पुगेका छन्। उपचारमा संलग्न चिकित्सकले नियमित डायलासिस वा पुनः प्रत्यारोपण रोज्न उनलाई विकल्प दिएका थिए।
प्रधानमन्त्रीले प्रत्यारोपण...

बांकी पढ्नुहोस्
सरकार

भारतलाई सम्झाएर लिपुलेक फिर्ता लिन्छौं : प्रधानमन्त्री

काठमाडौं, २४ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले तथ्य र तथ्यांकसहित भारतलाई सम्झाएर नेपाली भू-भाग फिर्ता लिने अठोट गरेका छन्। लिपुलेक र लिम्पियाधुरासहित कालापानी क्षेत्र नेपालको भू-भागको हो भन्ने बिषयमा अभूतपूर्व...

बांकी पढ्नुहोस्
स्वास्थ्य

अस्पताल पुगे प्रधानमन्त्री ओली

काठमाडौं, १७ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः अस्पताल गएका छन्। प्रधानमन्त्री ओली बिहान ९ बजेपछि धापासीस्थित ग्राण्डी अस्पताल गएका हुन्। डायलाइसिस गर्नका लागि उनी अस्पताल गएका हुन्।
‘डायलाइसिसका लागि...

बांकी पढ्नुहोस्
सरकार

‘मिर्गौलाले दुःख दियो, सिकिस्त बिरामी छैन’

काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौलाले काम नगरेकाले नियमित डायलासिस गर्नुपर्ने अवस्था आएको बताएका छन्। सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

प्रधानमन्त्रीको फेरि मिर्गौला फेर्ने तयारी

काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पुन प्रत्यारोपण गर्ने तयारी गरिएको छ।मिर्गौलामा थप समस्या देखिएपछि डाइलाइसिस गरिएको छ र यदी त्यसले काम गरेन भने मिर्गौला प्रत्यारोपणको तयारी गरिएको...

बांकी पढ्नुहोस्
स्वास्थ्य

अपडेट : कस्ताे छ प्रधानमन्त्रीकाे स्वास्थ्य ?

काठमाडाैं। अस्वस्थ्य भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्राण्डी अस्पताल लगिएकाे छ । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओलीलाई आज बिहान ग्राण्डी अस्पताल लगिएकाे हाे।
चिकित्सकहरुले अहिले प्रधानमन्त्री...

बांकी पढ्नुहोस्