Tag - प्रधानमन्त्री केपी शर्मा ओली

राजनीतिक दल

नेकपाको बृहत् प्रदर्शनको तयारी तीव्र, यी स्थानबाट निस्कदैछन् जुलुस

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक कदमविरुद्ध आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षले माघ २८ गते बुधबार काठमाडौमा गर्ने बृहत प्रदर्शनको तयारी तीव्र पारेको छ। नेकपा केन्द्रीय संघर्ष...

बांकी पढ्नुहोस्
Uncategorised

मुलपानीमा क्रिकेट रंगशाला अझै बनिसकेको छैन भन्ने थाहा पाउदा प्रधानमन्त्री आश्चर्यचकित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंगलबार ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रम गर्‍यो । प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रबारे आफ्नो धारणा राखे, सहभागीहरुबाट केही लिखित प्रश्न पनि लिए ।
त्यमध्ये एक...

बांकी पढ्नुहोस्
समाचार

प्रधानमन्त्रीको आमसभाकाे दिन चालक अनुमती पत्रको परिक्षा नहुने

नेपाल सरकारका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभा गर्ने दिन (आगामी माघ २३ गते) सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक परीक्षा नहुने भएको छ।सो दिन विभिन्न स्थानमा विरोधका कार्यक्रम हुने हुँदा त्यहाँ...

बांकी पढ्नुहोस्
राजनीतिक दल

प्रधानमन्त्रीको टिप्पणी : तीन महिनापछि प्रचण्ड-माधव नागरिक अगुवा हुन्छन्!

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पनि नागरिक समाज बन्ने टिप्पणी गरेका छन्। बिहीबार नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले गत...

बांकी पढ्नुहोस्
सरकार

प्रधानमन्त्री ओलीकाे कामबाट हर्षित् छु : राष्ट्रपति भण्डारी

काठमाडौं: कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कामप्रतिरी राष्ट्रपति विद्यादेवी भण्डारीले खुसी व्यक्त गरेकी छन्। विश्वमा कोरोना भाइरस (कोभिड-१९) विरूद्धको खोप लगाउन प्रारम्भ भएको डेढ...

बांकी पढ्नुहोस्
राजनीतिक दल

ओलीकाे ब्रिफिङ : ‘अदालतले संसद पुनर्स्थापना गरे फेरि भंग गर्छु’

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरूसँग वैशाखमा चुनाव नहुने ब्रिफिङ गर्न थालेका छन्। बालुवाटार निरन्तर गइरहने पूर्वमन्त्रीसमेत रहेका ओलीका विश्वासपात्र मानिने एक नेताले  वैशाखमा निर्वाचन गर्ने ओलीको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

प्रधानमन्त्रीको दावी : आगामी निर्वाचनमा प्रचण्ड-माधव पक्षको १० सिट पनि आउदैन!

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड-माधव पक्षको १० सिट पनि नआउने दाबी गरेका छन्।
बुधबार आफु निकट आदिबासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी...

बांकी पढ्नुहोस्
राजनीतिक दल

ओलीको अबको नारा: हिन्दूराष्ट्र पूनःस्थापना र संघीयता खारेज!

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अबको निर्वाचनमा आफू नेतृत्वको नेकपाको एक्लै बहुमत आउने दाबी गरेका छन्। प्रतिनिधिसभा विघटन गरेर ओलीले वैशाख १७ र वैशाख २७ गते गर्नेगरि चुनावको मिति घोषणा गरेका छन्। तर, प्रतिनिधिसभा...

बांकी पढ्नुहोस्
कानून/न्याय

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। मंगलबार सर्वोच्च अदालत प्रशासनमा ओलीविरुद्ध अदालतको अवहेलनाको दुईवटा मुद्दा दर्ता भएको हो । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र...

बांकी पढ्नुहोस्
राजनीतिक दल

केपी ओलीलाई थप कारवाही गर्न नेकपाको बैठक बस्दै

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्न भोलि आइतवार नेकपा प्रचण्ड-नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा आइतवार दिउँसो साढे १२ बजे बैठक...

बांकी पढ्नुहोस्