काठमाडाैं, ८ असार । एक बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
शनिबार राति उर्मा गाउँ नजीकको जङ्गलमा लगेर एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे...
Tag - पक्राउ
काठमाडौं, ८ असार । जुवातास खेलिरहेकाे अवस्थामा देशका विभिन्न ठाउँबाट ४० जना पक्राउ परेका छन्। भक्तपुरकाे सूर्यबिनायक नगरपालिका ५ सल्लाघारीस्थित रामकृष्ण तोयनाको घरमा जुवातास खेलिरहेका सिन्धुपाल्चोक घर भई सल्लाघारी बस्ने...
काठमाडौं, ७ असार । काठमाडौं महानगरपालिका १५ स्वयम्भू कारखानाचोकस्थित सडकमा बा २ ज २९९ नम्बर र बा १ ज ८६१० नम्बरका ट्याक्सी तोडफोड तथा चालकलाई कुटपिट गरेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ...
काठमाडौं, ७ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) को नक्कली लोगोसमेत प्रयोग गरी टि-सर्ट बनाई बेचबिखन गर्ने ६ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबजार बस्ने बाग्लुङ...
चितवन, ६ असार । विद्यालय तथा क्याम्पसको नक्कली शैक्षिक तथा चारित्रिक प्रमाणपत्र (सर्टिफिकेट)बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ६ बस्ने १९ वर्षीय बेदप्रसाद पराजुली र ३३...
काठमाडौं, ५ असार । नेपाल प्रहरीका डीएसपी हुँ भन्दै धाकधम्की दिँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भई हाल जोरपाटी बस्दै आएका वर्ष ३८ को नारायण भन्ने भोला गौतम रहेका छन् ।
गौतमले डीएसपीको...
भोजपुर, ५ असार । भोजपुरबाट लाईसेन्स नभएको दुई नाले भरुवा बन्दुकसहित बुधबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
भोजपुर नगरपालिका ३ बाट सोही ठाउँ बस्ने ४६ वर्षीय जित कुमार राई र ३६ वर्षीय लालबहादुर भुजेललाई प्रहरीले पक्राउ...
काठमाडौं, ४ असार । महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै रु ६ करोड ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै रु ६ करोड ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४...
काठमाडौं, ४ असार । मकवानपुरबाट ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
सिंगापुरको क्रुजमा काम लगाईदिने भन्दै ६ करोड रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई मकवानपुरबाट पक्राउ गरेको हो।पक्राउ पर्नेमा...
वीरगञ्ज, ३ असार । वीरगञ्जबाट प्रहरीले अवैध भारतीय रुपैयाँको कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगञ्जका कामेश्वर शाह कलवार, भारत बिहारको मुस्तफापुरका ४५ वर्षीय सहदेव महतो, समस्तीपुरका ४९ वर्षीय...

